Incident Reports

सिमेन्ट जफत गर्दा भिडन्त

2018-02-01

रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो। जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानियवासीले प्रहरीआथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो। जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाईएको इलाका प्रहरी कार्यालय, कोपवा, पिपरियाका प्रहरी नायब निरीक्षक अरुण सिंहले जानकारी गराउनुभयो। लाठी चार्जमा बैधिमाई नगरपालिका विजय कुशवाह सख्त घाइते भएपछि नजिकै स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयवासी प्रदिप यादवले जानकारी गराउनुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth na
Total Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports