Incident Reports

बादीका घर निर्माणमा साहुद्वारा अबरोध

2018-02-19

Sudurpashchim, Bajhang, Jaya Prithivi

जयपृथ्बी नगरपालिका चैनपुरमा रहेका बादी समुदायलाई नेपाल सरकारले बनाईदिन लागेको घर निर्माण कार्य स्थानीय दलित साहुहरूले अवरोध गरेका छन् । स्थानीय दलित साहुहरुले बादी परिवारले आफुँहरुसँग लागेको ऋण नतिरेसम्म घर निर्माण कार्य अवरोध गर्ने चेतवानी दिएका छन् । बादी समुदायका साहु लक्ष्मी सुनार र राधिका सुनारसहितका व्यक्तिले ऋण तिरेपछि मात्र घर बनाउन दिने अड्डी लिएपछि ६ महिनादेखि घर निर्माण कार्य अवरुद्ध भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Program Interference/Obstruction
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Dalit , Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Reports