Incident Reports

प्रधानमन्त्रिको पुत्ला दहन

2018-02-23

Bagmati, Chitawan, Bharatpur, Ward 10

नेत्र विक्रम चन्द विप्लव समुहका केहि कार्यकर्ताहरुले शुक्रबार भरतपुर १० हाकिमचोकमा प्रधानमन्त्रि केपी ओलीको पुत्ला जलाएका छन् ।नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध चितवनको भरतपुरस्थित हकिमचोकमा र रत्ननगर टाँडीमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments