Incident Reports

चरम यातना दिएर ‘हत्या’: बाबु पक्राउ, आमा फरार

2018-02-20

Madhes, Dhanusha, Janakpur

आफ्नै १९ बर्षिया छोरीको हत्या आरोपमा पक्राउ परेका एक व्यक्ति सहयोगी सहित जेल चलान भएका छन् । धनुषा जिल्ला अदालतले सहिद्नगर गाउँपालिका-७ का ४० बर्षीय दिलिप कुमार यादव आफ्नै छोरी स्नेहा शाहको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतले स्नेहाको हत्यामा सघाएको आरोपमा पक्राउ परेह ४६ बर्षीय राधेश्याम यादबलाई पनि जैले चान्को आदेश दिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments