Incident Reports

दाउरा प्रहार गरेर सम्धीको हत्या

2018-02-22

Lumbini, Rukum East, Tribeni

रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । त्रिबेणी गाउँपालिका -५ झुल्काडाँगीका ४३ बर्षीय खल्बिर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ बर्षका टिकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यहि फाल्गुन ९ गते साँझ दुई जनाबीच सामान्य बिबादमा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीले जनाएको छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । दाउरा प्रहार गरेर आफ्नै संधिको हत्या गर्ने खलबिर डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Banke

0 Comments

Related Reports