Incident Reports

मन्दिरभित्रै ६ वर्षीया बालिका बलात्कृत, अबस्था गम्भीर

2018-03-13

Lumbini, Gulmi, Isma, Ward 3

ज्ञवालीले भने । बालिकाको यौनाङगबाट रगत आएको थाहा पाएपछि छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले पहिला आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन् । पछि शंका लागेर फकाउँदै सोधेपछि हिमाल अंंकलले चाउचाउ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिरभित्र लगेर त्यस्तो हिंसा गरेको बताएको बालिकाकी आमाले जानकारी दिइन् । यसअघि पनि गुल्मीमा आफ्नै बाबुले ६ वर्षीया छोरीको बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments