Incident Reports

छोरीको हत्या गर्ने आमालाई कैद सजाय

2017-09-15

Madhes, Siraha, Dhangadhimai

नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले बिहीबार धनगढीमाइ नगरपालिका–१२ बस्ने हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया छोरी दिलसालाई गएको भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलेले बताए । खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर आफू पनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खड्कालाई उद्धार गरी बचाएको थियो । घरायसी विवाद भएपछि छोरीलाई इनारमा फाल्दा मृत्यु भएको बताइएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments