Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-13

Gandaki, Syangja, Bhirkot

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपमा वडा प्रहरी कार्यालय वालिङले एक युवकलाई पक्राउ गरेको छ । स्याङ्जा जिल्ला भिरकोट नपा-१ बस्ने रोशन गुरुङलाई गिरफ्तार गरेको वडा प्रहरी कार्यालय वालिङलका सई नवराज केसीले बताए । पीडित बालिकालाई आरोपितले फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ३० गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते वालिङ प्राथमीक स्वास्थ्य केन्द्रमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments