Incident Reports

ससुराले ढुङ्गा प्रहार गर्दा बुहारी घाइते

2018-03-18

Karnali, Salyan, Sharada, Ward 2

Meena Budathoki शारदा नपा-२ डाँडागाँउकी ३१ वर्षीया ललिता वली केसीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७९ वर्षीय ससुरा उमापति केसीलाई चैत ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत ४ गते ढुङ्गाले टाउकोमा प्रहार गरेको पीडित महिलाले बताइन् । घाइते भएकी ललिताको उपचार जिल्ला अस्पताल सल्यानमा गरिएको छ । मिना बुढाथोकी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments