Incident Reports

जबरजस्ती करणीका अभियुक्त पक्राउ

2018-03-09

Province 1, Panchthar, Hilihang

जबरजस्ती करणी गर्ने एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । मिति २०७४ फागुन २५ गते साँझ ५:०० बजेको समयमा पाँचथर जिल्लाको हिलिहाङ गाउपालिका स्थितमा २८ बर्षिय युवकले एक युवतिलाई जबरजस्ती करणी गरी कसैलाई नभन्नु भनि फरार रहेका अभियुक्तलाई गोप्य सुचनाको आधारमा फिदिम नगरपालिका १४ लुङरुपामा आफन्तको घरमा बसीरहेको अवस्थामा पक्राउ गरी फागुन २८ गते सम्मानित जिल्ला अदालत पाँचथरबाट जबरजस्ति करणी मुद्धा अन्तर्गत म्याद लिई अनुसन्धान कार्य भईरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Panchthar , Local Newspaper - Morang

0 Comments