Incident Reports

मेयरलाई अपहरण गरी मार्ने धम्की दिने २ पक्राउ

2018-03-19

Madhes, Rautahat, Brindaban

(PR) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग रकम माग गरी धम्याउने २ जनालाई पक्राउ गरको छ । मेयर यादवसँग १० लाख रुपैयाँ माग गर्दै नदिए अपहरण गरेर मार्ने धम्की दिएको आरोपमा प्रहरीले कठरिया नगरपालिकाका २५ वर्षीय मोहम्मद सम्सग आलम र राजपुर नगरपालिकाका ४५ वर्षीय जुल्फिकर शेख रहेका छन् । मेयरले आफूलाई अपहरण तथा मार्ने धम्की आएको उजुरी गरेसँगै प्रहरीले अनुशन्धान थालेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports