Incident Reports

ललितपरमा सात वर्षीया बालिका बलात्कृत

2018-03-19

Bagmati, Lalitpur, Bagmati

Online Desk ललितपुरको बागमती गाउँपालिकास्थित प्युटारमा सात वर्षीया बालिका आफनै छिमेकीबाट बलात्कृत भएकी छिन् । महानगरीय प्रहरी वृत्त चापागाउका डीएसपी रबिन्द्र रेग्मीका अनुसार, बालिकालाई सोमबार बेलुका नै थापाथली अस्पताल पुर्‍यााइएको र डाक्टरले (भिजिबल इन्ज्यिुरी) देखिने खालका चोट नभएको बताएको भएतापनि मेडिकल रिपोर्ट नआई बोल्न नसकिने उनले जानकारी दिए । सोही गाउँका २४ वर्षीय कृष्ण बमजनले बालिकालाई चकलेट दिन्छु भनेर फकाउँदै एकान्तमा लगेर बलात्कार गरेको बाग्मती गाउँपालिकाका प्रमुख बीर बहादुर लोप्चनले बताए । लोप्चनको भने, ‘ती पुरुषका दुइ तीन वर्षको बच्चा पनि छ र गाउँमा लफंगा भएर हिन्ने गर्थे ।’ डीएसपी रेग्मीका अनुसार, अभियुक्तलाई चापागाउँ प्रहरी वृत्तमा ल्याइदैछ । घटना पछी फरार भएका बमजलाई मकवानपुरका बक्कैया गाउँपालिकाबाट सोमबार बेलुका पक्राउ गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments