Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2018-03-17

Lumbini, Bardiya, Thakurbaba, Ward 1

Man Bahadur Chaudhary ३६ वर्षीया महिलालाई ठाकुरबाबा नपा-१ सिहंबहानीका ५२ वर्षीय कालिबहादुर बोहोराले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा चैत ४ गते पीडितले उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले चैत ३ गते बलात्कार गरेको आरोपमा न्यायका लागि उजुरी गरिएको पीडित पक्षले जनायो । पीडित महिलाले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी र कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी जनक भट्टराईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा चैत ४ गते गरिएको छ । मानबहादुर चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Female Abducted 00
National/Online Media

0 Comments