Incident Reports

No translation available.

2018-03-12

चिनी उधोगसंग उचित मूल्य र समयमै उखुको भुक्तानी माग राख्दै नवलपरासीका किसान आन्दोलित भएका छन् । किसानले यसपटक आफुँहरु उखुको तौलमा ठगिएको र उखुको समयमै भुक्तानी नभएको भन्दै आन्दोलन थालेका । नवलपरासीस्थित इन्दिरा सुगर मिल गंगापुरले किसानलाई उखुको तौलमा ठगी गरेको पुष्टि भएपनि सरोकारवालाले कारबाही अगाडी नबढाएकाले आन्दोलित हुनुपरेको किसानहरुले बताएका छन् । किसानहरुले उक्त उखुमिलको गेटमा केहि दिनदेखि अनसन समेत गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Other economic issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments