Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-03-17

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 5

टेम्केमैयु गाउँपालिका–५ बस्ने ४० वर्षीय धनहर्क राईको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने ७० वर्षीया भिमकुमारी राई, ३८ वर्षीय धर्मराज राई, ३१ वर्षीय दिपेन्द्र राई, ३१ वर्षीय भिमसेन राई समेतले चैत ३ गते कुटपिट गर्दा घाइते भएका धनहर्कको ग्रिनक्रस अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । कुटपिटमा संलग्न निज धर्मराज र दिपेन्द्रलाई पक्राउ गरी अन्य २ जनालाई नियन्त्रणमा लिन प्रहरी टोली खटी गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports