Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-22

Lumbini, Bardiya, Barbardiya, Ward 1

Man Bahadur Chaudhary नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा-१ का ४८ वर्षीय नरबहादुर घिमिरेलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय बनियाभारमा चैत ९ गते उजुरी दिएको छ । घटनाको बारेमा सूचना पाउने बितिक्कै इलाका प्रहरी कार्यालय बनियाभारबाट गएको प्रहरीको टोलीले आरोपित नरबहादुरलाई घरबाटै गिरफ्तार गरी अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बनियाभारका इन्स्पेक्टर हस्तबहादुर सुनारले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा चैत ९ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments