Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-03-20

Lumbini, Gulmi, Malika

Top Lal Aryal १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका २६ वर्षीय शेषबहादुर कार्कीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको र पछि डर त्रास समेत देखाएको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई चैत १० गते गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरी जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments