Incident Reports

चोर्न नपाएपछि आफ्नै नातीले गरे हजुरबाको हत्या

2018-03-25

Bagmati, Kabhrepalanchok, Khanikhola, Ward 3

जिल्ला प्रहरी कार्यालय काभ्रेले आफ्नै हजुरबाको हत्या गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । जिल्लाको खानिखोला गाउँपालिका-३ फलामेटारका ७५ वर्षीय जेष्ठ नागरिक टङ्कबहादुर थिङलाई हत्या गरेको आरोपमा प्रहरीले फुच्चे भनिने १९ वर्षीय अभिनाश थिङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अभिनाशले गत आइतबार बेलुका हजुरबुवाको हत्या गरेर फरार भएका थिए । अाइतबार राति हजुरबासँग भएको १२ हजार पैसा चोर्न लाग्दा प्रतिकार गरेपछि बन्चरोले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी एसपी सहकुल थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports