Incident Reports

घुस दिन नमान्दा असईद्वारा ब्यापारीमाथी कुटपिट

2018-03-15

Madhes, Sarlahi, Dhankaul

सर्लाहीको पश्चिमी क्षेत्रमा पर्ने खौर्वा प्रहरी चौकीमा कार्यरत असई बालकन्हैया ठाकुरले एक घुमुवा मिठाई ब्यापारीलाई घुस दिन नमान्दा निर्घात कुटेका छन् । बिहिबार आफ्नो घरबाट व्यापार गर्न निस्केका धनकौल गाउँपालिका-६ का सन्तोष शाहलाई घुस दिन नमानेपछि तस्करको आरोप लगाई बेहोस हुनेगरी कुटेका हुन् । शाहलाई कुटेर बेहोस परेको देखेपछि गाउँलेहरु मिलेर पीडक प्रहरी बालकन्हैया ठाकुरलाई समातेर जिप्रका मलंगवामा बुझाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments