Incident Reports

तलब नपाएको कारणले बबाल

2018-03-06

पर्साको पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले विरोध स्वरूप मंगलबार हातमा कालोपट्टि बाधेर आधा दिन मात्र पठन-पाठन गराएका छन्। दोश्रो चौमासिकको अन्तिम फागुन महिना सकिन लाग्दा पनि तलब भत्ता लगायत विभिन्न शिर्षकका अनुदान निकासा गर्न नगरपालिकालाई पटक-पटक ध्यानाकर्षण गराउंदा समेत कुनै चासो नदेखाएकोले विरोध स्वरुप हातमा कलोपात्ति बाँधेर पठनपाठन गराउन आफुहरु बाध्य बनेको श्री ने रा मा बि आधारभूत विद्यालय बागबानाका प्रधानाध्यापक योगेन्द्र चौधरीले जानकारी दिनु भयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments