Incident Reports

कटुवा पेस्तोल सहित एकजना पक्राउ

2018-03-26

Madhes, Parsa, Birgunj

पर्सा प्रहरीले नाले नलकटुवा बन्दुकसहित एक्जालाई पक्राउ गरेको छ । पक्री पर्नेमा कालिकामाई गाउँपालिका-४ का ६० बर्षिय साहु हुसेन मियाँ रहेका छन् । प्रहरी सहायक निरीक्षक लेखराज कोइराला नेतृत्वको टोलीले मियाँलाई बन्दुकसहित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis