Incident Reports

श्रीमती हत्या गर्ने पक्राउ

2018-03-31

Bagmati, Kathmandu, Chandragiri

काठमाडौं नैकापमा श्रीमतीलाई छुरा प्रहार गरी हत्या पछि फरार रहेका प्रकाश तामाङलाई महानगरीय प्रहरीको अपराध महाशाखा टोलीले पक्राउ गरेको छ । तामाङलाई शनिबार बिहान ३ बजे धदिङ गोगन गल्छी गाँउपलिका–८ बाट पक्राउ गरेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। २१ वर्षीय तामाङले श्रीमान्सँग झगडा परेर ३ महिनादेखि आफ्नी दिदीको घरमा बस्दै आएकी २३ वर्षीया श्रीमती रमिता तामाङको शनिबार दिउँसाे छुरा प्रहार गरी हत्या गरेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments