Incident Reports

Woman shot dead by husband's brother in Lalitpur

2018-03-30

Bagmati, Lalitpur, Bagmati, Ward 5

A woman in Lalitpur has died after reportedly being shot by her husband's relative on Friday evening. The deceased has been identified as Sujata Tamang, 31 yrs of Bagmati rural municipality-5 Ikudol. Altough Sujata's family initially tried to rule thunderstrike as the cause of her death, police investigations revealed that she had been shot. Locals has also accused the deceased's husband's brother of killing her. Police are further investigating on the incident. गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा थप बुझ्नका लागि थप प्रहरी घटनास्थलतर्फ खटाइएको छ। परिवारले भने चट्याङ लागेर उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दावी गर्दै आएको छ । घटनालाई थामथुम पारेर मिलाउन चट्यागं लागेको भनिएको स्थानीयहरुले आरोप लगाएका छन् । आफन्तले दोषीलाई कारवाही नगरेसम्म शव नबुझने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments