Incident Reports

सर्लाहीको वन परियोजनाको कार्यालयमा बम बिष्फोट

2018-03-31

Madhes, Sarlahi, Ishworpur

सर्लाहीको इश्वरपुरमा रहेको सागरनाथ वन परियोजनाको कार्यालयमा शनिबार राति प्रेसर कुकर बम बिष्फोट भएको छ । राति १२ बजे अज्ञात समुहले कार्यालय हातामा बम बिष्फोट गराएको परियोजनाका लेखापाल सन्दीप पन्थीले जानकारी दिनुभयो । राति एक्कासी ठूलो आवाजमा बम बिष्फोट भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।बम बिष्फोट भएको स्थलमा प्रेसर कुकरका टुक्राहरु भेटिएको र परियोजनाको कार्यालयको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments