Incident Reports

पर्सामा ‘डाँका पक्रन’ गएका प्रहरी र गाउँलेबीच झडप, ५ प्रहरी घाइते

2018-03-30

Madhes, Parsa, Bishrampur

“As an investigation is on, the guilty will be brought to book,” police said पर्साको पटनीमा डाँका पक्रन गएको प्रहरी टोली र स्थानीयबीच झडप हुँदा पाँचजना प्रहरी घाइते भएका छन् । बहुद्रामाई नगरपालिकाको पटनीमा डकैती र हत्यामा संलग्न रहेका व्यक्ति लुकेको भन्ने सूचना पाएपछि छापा मार्न पुगेको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि सबै प्रहरी काममा फर्केका छन् । स्थानीयले विरोध गरेपछि डाका भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीमाथि नै आक्रमण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । स्थानीयवासीले भने प्रहरीले पक्रेर लगेको तीन जना निर्दोष रहेको दावी गरेका छन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports