Incident Reports

एनसेल टावरमा आगजनी

2018-03-29

अज्ञात समुहले खोटाङमा एनसेल टावरमा आगजनी गरेका छ। दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा बिहीबार राती आगजनी गरेका हुन्। एनसेल टावरको जेनेरेटर कोठाको ताल्चा काटेर आगजनी गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक चन्द्रभुषण यादवले बताए। आगजनीमा जेनेरेटर, व्याट्री, तार लगायतमा क्षती पुगेको छ। एनसेल टावरमा बिप्लव समुहले आगजनी गरेको अनुमान गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments