Incident Reports

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा प्रहरी हिरासतमा l

2013-08-21

Sudurpashchim, Dadeldhura, Bhageshwar

Rajendra Thagunna आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पीडितका ४० वर्षीय बुबालाई प्रहरीले भदौ २ गते हिरासतमा लिएको छ । सुतिरहेको समयमा भदौ १ गते बिहान बावुले बलात्कार गरेको र आफूले गुहार मागेपछि गाउँलेले सहयोग गरेको पीडित बालिकाले बताइन् । बलत्कारका आरोपित घटनापछि फरार रहेको भए पनि २ गते प्रहरीले हिरासतमा लिएको र उनी विरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रर्साईले बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis