Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-31

Sudurpashchim, Darchula, Mahakali, Ward 4

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १७ गते महाकाली नपा-४ का २८ वर्षीय ललित पन्तलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई चैत १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments