Incident Reports

१३ वर्षीया बालिका बलात्कृत

2018-04-02

Karnali, Jajarkot, Junichande, Ward 2

यहाँको जुनीचाँदे गाउँपालिका-२, छहरे खोलास्थित घट्टमा गहुँ पिस्न गएकी १३ बालिका बलात्कृत भएकी छन् । स्थानीय २७ वर्षीय इन्द्रबहादुर गिरीमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ । मध्यराति १२ बजे घट्टभित्र एक्लै रहेकी बालिकाको मुखमा टोपीको बुझो लगाएर गिरीले जबर्जस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुऱ्याइएको छ । बलात्कार आरोपी गिरीलाई नियन्त्रणमा लिएर उनीविरुद्ध जबर्जस्तीकरणीको मुद्दा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहको प्रहरी निरीक्षक अवस्थीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments