Incident Reports

रोकिएको ट्यांकरमा आगजनी

2018-04-26

Madhes, Parsa, Birgunj

दोश्रो बाइपास सडकखण्ड आज बिहान रोकिएको ना २ ख ५२२ नम्बर को ट्यांकरमा अज्ञात समुहले आगजनी गरेको छ। आगजनीबाट ट्यांकरको इन्जिनको अगाडीको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सो सडकखण्डमा बस्ति रहे पनि कसैले पनि आगो लगाउनेलाई नदेखेको प्रहरीले जनाएको छ। एक्कासी गाडीमा आगो सल्कियेपछि विरगंजको वरुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Parsa

0 Comments