Incident Reports

Man arrested in possession of a homemade gun

2018-04-01

Madhes, Rautahat, Gaur, Ward 4

50-year-old Jogendra Sahani, a resident of Gaur municipality-4 in Rautahat was arrested on Sunday in possession of a homemade gun and 3 rounds of bullets for SLR gun. Investigation regarding the incident is on-going. रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने ५० बर्षीय जोगेन्द्र सहनीलाई कटुवा पेस्तोल १ नाल र एस.एल.आर.को गोली ३ राउण्ड सहित प्रहरीले आइतबार पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोक स्थित द्यच्ण्छभ्द्दटण्ज्ञ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा चालक सहनीको साथमा रहेको कालो झोला भित्र उक्त हतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Rautahat

0 Comments

Related Reports
Related Trend Analysis