Incident Reports

१४ वर्षीय बालकलाई सेनाले कुटपिट गरेको आरोप

2018-03-31

Bagmati, Chitawan, Bharatpur, Ward 22

भरतपुर मनपा-२२ पटिहानीका १४ वर्षीय निकेष महतोलाई राप्ती नदिमा नुहाएको आरोपमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको जवानले कुटपिट गरेको भन्दै बोटे समुदाय आन्दोलित बनेका छन् । चैत १७ गते नदीमा नुहाइरहेका महतोलाई बटुक दल गणका जवानले कुटेको स्थानीयको आरोप छ । घटनाको विरोधमा स्थानीयले पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा चैत १८ गते तालाबन्दी गिरिदिएका छन् । उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतोले घटनाको विषयमा जानकारी लिइने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports