Incident Reports

नेका, एमाले र माओवादीमाथि फोरमको आक्रमण

2018-03-26

Madhes, Bara, Prasauni

संघीय समाजवादी फोरम नेपालका नेता, कार्यकर्ताले एमाले, नेका र माओबादी कार्यकर्तामाथि आक्रमण गरेका छन् । बारा, परसौनी गापामा ज्ञापन बुझाउन गएका एमाले, माओबादी र नेका कार्यकर्तामाथि फोरमले हमला गरेको हो। गापा अध्यक्ष भेला कलवारलाई गाउँको समस्याबारे ज्ञापन बुझाउन मध्याह्न पुगेका एमाले, नेका र माओबादीका नेता कार्यकर्तामाथि गापामा लाठीफाटासहित तैनाथ फोरमका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेका थिए। ५० भन्दा बढीको संग्ख्यामा तैनाथ फोरमका कार्यकर्ताले गरेको लाठीफाटा प्रहरबाट नेका हरि पटेलको टाउको फुटेको छ। यसैगरि रामसुनर मण्डल र लक्ष्मी कुशवाहा पनि घाइते भएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 36
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 3
Local Newspaper - Parsa

0 Comments