Incident Reports

बाइपास बस्न योग्य छैन, नर्ककुण्ड बन्यो, नागरिकद्धारा टायर बाली विरोध

2018-03-11

बाइपास सडक छेउछाउ बस्ने नागरिकले आज दुईघन्टा बाइपास सडक बन्द गरेका छन् । उनीहरु बाइपासको मुख्य सडकमा टायर बाली विरोध गरेका छन् । बाईपास सडक बिग्रको कारण धूलोले बस्न गा¥हो भयो भन्दै मरम्मतका लागि माग गर्दै बाटो बन्द गरेका छन् । सडकमा ३/४ फिटसम खाल्टो भएर सडकमा दगुर्ने सवारी बिग्रने गरेको भन्दै चालक तथा सवारीधनीले समेत समर्थन गर्दै बाटो बन्द गरीएको थियो । बसपार्कदेखि लक्ष्मणवा चोकसम्म पूरै बाटो बिग्रको, कसैले चासो नदेखाएको कारण विरोधस्वरुप बाटो बन्द गरेको विरोधमा उत्रेका बासिन्दाले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments