Incident Reports

खुकरी प्रहारबाट दुई प्रहरी घाइते

2018-04-03

Province 1, Jhapa, Bhadrapur, Ward 4

RSS झापाको भद्रपुर नगरपालिका–४ पुरी चोकमा मंलबार बेलुका गस्तीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भई प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी जवान पुन्यप्रसाद पोखरेल रहेका छन् । अस्थायी प्रहरी चौकी महेसपुरबाट गस्ति गर्दै जाने क्रममा स्थानीय पुन्यप्रसाद पुरीको घरमा पुराणमा लगाइएमो ठाउँमा सोही ठाउँका अन्दाजी ३५ वर्षीय सुवास राईले मादक पदार्थ सेवन गरी उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते दुवैको बीएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने राई वडा प्रहरी कर्यालय भद्रपुको नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports