Incident Reports

बलात्कारका आरोपित पूर्पक्षका लागि थुनामा l

2013-08-22

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling एक ३० वर्षीय महिलालाई बलात्कार गर्ने आरोपित चिउरीडाँडा गाविस-४ का ६१ वर्षीय प्रेमबहादुर पाण्डेलाई जिल्ला अदालत खोटाङले भदौ ७ गते पूर्पक्षका लागि कारागार शाखामा थुनामा राख्न आदेश गरेको छ । ०७० साउन १२ गते आफ्नै बुहारी बालत्कार गरेको आरोप लागेका उनि विरुद्ध जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र हाडनाता करणी मुद्दा चलाउँदै जिल्ला न्यायधीश इश्वरीप्रसाद गौतमको इजलासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनि विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन १२ गते नै कुटपिट र साउन १३ जबरजस्ती करणीको उजुरी दिएकी थिईन् ।

0 Comments

Related Reports
Related Trend Analysis