Incident Reports

बलात्कार गरेको कसुरमा आठ वर्षकैद

2018-02-14

Lumbini, Dang, Ghorahi, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही उमनपा-७ का २० वर्षीय अमित चौधरीलाई आठ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले चैत २५ गते चौधरीलाई कैद गर्ने फैसला गर्दै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउन फैसला गरेको हो । पीडित बालिकालाई चौधरीले फागुन १ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी मुद्दा चलाइएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments