Incident Reports

Chitwan Post: 4th graders rape classmate at her residence

2018-03-25

Bagmati, Chitawan, Khairahani, Ward 10

A 10-year-old girl was allegedly raped by her classmates at her residence when no one was there in the house on 25th March. According to reports, the girl's parents had gone out in the river after putting her to sleep. As the day began the parents found that She was puking and having loose motion. The next day they took her to Bharatpur Hospital as her situation did not get any better. According to the parents, the girl spoke about two boys who had raped her, however, since she was mostly unconscious, they yet did not know as to who they were and what actually happened. As per the hospital, the health condition of the girl was poor. स्कुलमा पढ्दा पनि शौचालयमा छात्र साथीले संवेदनशील अंग चलाएको उनलाई थाहा थियो ।स्थानीय विद्यालयमा कक्षा ४ मा पढ्ने उनले तत्कालै शिक्षकलाई यस विषयमा जानकारी दिइनन् ।शिक्षकले तत्कालै प्रतिक्रिया नजनाउँदा अहिले उनि आफ्नै सथिबता बलात्कृत हुनुपरेको छ। चितवन खैरहनी नगरपालिका घर भएकी १० वर्षकी बालिका अहिले भरतपुरकै एक अस्पतालमा उपचाररत छिन् ।गत चैत्र ११ गते दिउँसो १२ बजेतिरको घटना हो ।जेठी छोरीलाई घरमै सुताएर बाआमा नजिकैको खोलामा नुहाउन गए ।नुहाएर घर फर्किदा छोरी सुतिरहेकी थिइन्।बालिकाले पखाला र उल्टी गर्न थालिन् ।उठबस गर्न नसक्ने अवस्थामा थिइन् ।सुरबेसुरमा बोल्न थालेपछि उनीहरु आत्तिए ।१२ गते बालिकालाई शौचालय लाने क्रममा आमाले छोरीको योनी भाग असामान्य देखेपछी उनीहरु दिउँसो घटना भएको २४ घण्टा पछीमात्र भरतपुर उपचारका लागि आए ।घरमा एक्लै सुतेको अवस्थामा दुई छात्र साथीहरु आएर एकले घाँटी समाएको र अर्कोले जबर्जस्ति गरेको बालिकाले बताएकी छिन्।तर उनले बेसुरमा बोलेकाले अझै कसले के गरेको भन्नेबारे बाअमा जानकार छैनन्।पीडकबारे जानकारी नभएकाले किटानी जाहेरी नदिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments