Incident Reports

​वडाध्यक्षलाई कुटपीट गर्ने पक्राउ

2018-04-10

Province 1, Terhathum, Phedap, Ward 5

तेह्रथुमको फेदाप गाउँपालिका – ५, इसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपीट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्षलाई मंगलबार स्थानीय गणेश तामाङले मादक प्रदार्थ सेवन गरी हातपात गरेका थिए । घिसिङलाई कुटपीट गर्ने तामाङलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन भूजेलले जानकारी दिनुभयो । मादक प्रदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताउनुभयो । कार्यालय समयमा हातपात गर्ने युवालाई कानुनी कारवाही गर्नुपर्ने घिसिङको माग छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Morang

0 Comments

Related Reports