Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-23

Madhes, Saptari, Saptakoshi, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-३ का ३५ वर्षीय धर्मेन्द्र सदालाई चैत २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा चैत १० गते उजुरी दिएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले चैत १९ गते उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा चैत १० गते स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments