Incident Reports

साली बलात्कार गर्ने भिनाजु पक्राउ

2018-04-14

Bagmati, Makawanpur, Bakaiya

सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीया सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। घलेले गत वैशाखदेखि फागुनसम्ममा ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका घलेलाई जिल्ला अदालत मकवानपुरबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments