Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-04-12

Madhes, Saptari, Khadak, Ward 3

आलमविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा चैत ३० गते उजुरी दर्ता गरिएको छ । पीडितकी दिदीले खडग नपा-३ बाट पीडित बालिकालाई आरोपितले चैत २१ गते अपहरण गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कडरबोनामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा चैत २२ गते गरिएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments