Incident Reports

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-04-12

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 9

बुद्धभूमि नपा-९ तीन घेरवाकी ४४ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै सोही ठाउँकी ४५ वर्षीया लोहरी थारुलाई प्रहरीले चैत ३० गते गिरफ्तार गरेको छ । पीडितले इलाका प्रहरी कार्यालय गोरुसिहेंमा चैत २९ गते उजुरी दिएकी थिइन् । लोहरी थारुका छोरा छोरीहरूलाई झाडा पखाला लागि बिरामी भएकोमा ‘तैँले बोक्सी’ लगाइ दिएर बिरामी पारेको भन्दै गालिगलौज गरेको पीडित महिलाले बताएकी छन् । कपिलवस्तु नपा-६ सगरहवामा बस्ने एक मातालाई हेराउँदा ‘फलानो बोक्सी’ लागेको भन्दै गालीगलौज गरेको पीडितले बताएकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments