Incident Reports

गोरु काट्ने पक्राउ

2018-04-12

Bagmati, Kabhrepalanchok, Mandandeupur

गोरु काटेको अभियोगमा मण्डन देउपुर नगरपालिका–२ बस्ने ५६ वर्षीय पूर्णबहादुर तामाङ, पाँचखाल नगरपालिका–१ बस्ने २७ बर्षीय धनसिंह तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २६ बर्षीय सूर्य बहादुर तामाङ र बारा सिमरा घर भएका २५ बर्षीय सन्त तामाङ रहेका छन् । उनीहरुले बिहीबार राति गोरु काटेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गोरु काटी भाग लगाई रहेको अबस्थामा उनीहरुलाई खुँडा सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis