Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-04-12

Bagmati, Chitawan, Bharatpur, Ward 22

सुस्त मनस्थितिकी ३३ वर्षीया महिलालाई चैत २९ गते बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोही दिन साँझ गिरफ्तार गरेको छ । पीडित पक्षले चैत २९ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा सोही दिन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments