Incident Reports

विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

2018-03-21

Province 1, Jhapa, Mechinagar, Ward 5

बिद्यार्थीको शरीरमा गहिरो निलडाम हुने गरी कुट्ने एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा मेचीनगर ५ मा संचालन भएको ग्रीन भिलेज अंग्रेजी बिद्यालयका शिक्षक प्रवेश निरौलाले कक्षा १ मा पढ्ने ६ बर्षीय दिप्सन राउतको ढाडमा गहिरो निलडाम हुने गरी बुधबार कुटेका थिए। परिवारलाई बिहिबार बिहान मात्र थाहा भएपछि पिडित बालकका परिवारले इलाका प्रहरी कार्यालय कांकरभित्तामा उजुरी दिएका थिए। उजुरीपछि उनलाई बिद्यालयबाटै नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments