Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-04-14

Bagmati, Sindhupalchok, Jugal, Ward 1

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-३ स्थित गुम्बा स्थायी घरभई सोही गाउँपालिका-१ सेलाङ स्थित बासखर्कमा अस्थायी बसोबास गर्दै आएका ५४ वर्षीय पासाङ लामालाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा वैशाख २ गते गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments