Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-04-15

Province 1, Morang, Budhiganga

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका-१ का २५ वर्षीय पुरुषोतम पौडेललाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको पनि इन्स्पेक्टर बस्नेतले जानकारी दिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments