Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-04-14

Madhes, Siraha, Bhagawanpur

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सखुवान्नकारकट्टी गाउँपालिका-४ का ३५ वर्षीय मोद्री मण्डलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख ३ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले वैशाख १ गते बलात्कार प्रयास गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा वैशाख ३ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments