Incident Reports

अमेरिकन पेस्तोलसहित एक पक्राउ

2018-04-21

Bagmati, Kathmandu, Kathmandu, Ward 16

९९ एमएमको पेस्तोलसहित पुकार सिकारीलाई पक्राउ गरेको छ । हेटौडा-९ घर भई हाल बाराको निजगढ बस्ने सिकारीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले ठमेलको ज्याठाबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली समेत बरामद गरेको छ । उक्त पेस्तोल उनको कुन प्रयोजनका लागि बोकेका थिए र कहाँबाट ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis